MeroSathi is not currently offering appointment booking for health services provided by the EpiC Nepal project. As of January 24, 2025, the use of MeroSathi for programs funded by U.S. foreign development assistance has been paused until further notice.
If you are in need of health services, please contact your local clinic or health provider directly to learn about service availability.
Impact: Since its launch, MeroSathi and other ORA-based platforms have been accessed by millions of users globally, with nearly 700,000 health appointments successfully booked as of January 24, 2025.
सूचना: स्वास्थ्य सेवाहरू उपलब्ध छैनन्
मेरोसाथीले इपिक नेपालद्वारा उपलब्ध गराउँदै आएका स्वास्थ्य सेवाहरूको बुकिङ सेवा बन्द गरेको छ।
जनवरी २४, २०२५ देखि अमेरिकी सरकारको सहयोगमा सञ्चालित मेरोसाथी बुकिङ सेवा अर्को सूचना नआएसम्म रोकिएको छ। यस अवधीमा हाम्रा सबै सेवाग्राहीहरुलाई आवश्यक स्वास्थ्य सेवाहरुका लागि नजिकैको अस्पताल वा एआरटी सेन्टरहरुमा जानुहुन अनुरोध गर्दछौं ।
प्रभाव: यस परियोजना सुरु भएदेखि, मेरोसाथी र अन्य ORA-आधारित प्लेटफर्महरूलाई बिश्वभरि लाखौं प्रयोगकर्ताहरूले प्रयोग गरेका छन् , र जनवरी २४, २०२५ सम्म ORA-आधारित प्लेटफर्महरू मार्फत लगभग ७००,००० बुकिङहरू सफलतापूर्वक भएका छन्।