तपाईंलाई स्वागत छ! यो वेबसाईटबाट सेवाहरुको लागि बुकिंङ्ग गर्न धेरै छिटो र सजिलो छ। त्यसका लागि तलका चरणहरू पछ्याउनुहोस्।



कोभिड—१९ को जोखिम मापन



हामी हाम्रा स्वास्थ्यकर्ताहरुलाई कोभिड—१९ बाट जोगाउन चाहन्छौं । याद राखौं, कोभिड—१९ अरु कसैबाट तपाईंमा सर्न सक्छ र तपाईं आफैले कुनै लक्षणहरु नदेखिँदै अरुलाई पनि सार्न सक्ने जोखिम हुन्छ । ।
जोखिम मापनका लागि तलका तीन प्रश्नहरुको उत्तर छान्नुहोस्:

1. १ के तपाईले तल दिइए मध्ये कुनै अनुभव गर्नुभएको छ

  
  
  
  
  
  
  

2. २. पछिल्लो १४ दिनमा के तपाईं कोहि कोभिड—१९ पक्का भएको बिरामीको नजिकमा आउनुभएको थियो ?

  
  

३. तपाईंको कोभिड–१९ बिरुद्धको खोपको अवस्था के छ ?