तपाईंलाई स्वागत छ! यो वेबसाईटबाट सेवाहरुको लागि बुकिंङ्ग गर्न धेरै छिटो र सजिलो छ। त्यसका लागि तलका चरणहरू पछ्याउनुहोस्।
कोभिड—१९ को जोखिम मापन
हामी हाम्रा स्वास्थ्यकर्ताहरुलाई कोभिड—१९ बाट जोगाउन चाहन्छौं । याद राखौं, कोभिड—१९ अरु कसैबाट तपाईंमा सर्न सक्छ र तपाईं आफैले कुनै लक्षणहरु नदेखिँदै अरुलाई पनि सार्न सक्ने जोखिम हुन्छ । । जोखिम मापनका लागि तलका तीन प्रश्नहरुको उत्तर छान्नुहोस्:
1. १ के तपाईले तल दिइए मध्ये कुनै अनुभव गर्नुभएको छ
2. २. पछिल्लो १४ दिनमा के तपाईं कोहि कोभिड—१९ पक्का भएको बिरामीको नजिकमा आउनुभएको थियो ?