तपाईंलाई स्वागत छ! यो वेबसाईटबाट सेवाहरुको लागि बुकिंङ्ग गर्न धेरै छिटो र सजिलो छ। त्यसका लागि तलका चरणहरू पछ्याउनुहोस्।
कोभिड—१९ को जोखिम मापन
हामी हाम्रा स्वास्थ्यकर्ताहरुलाई कोभिड—१९ बाट जोगाउन चाहन्छौं । याद राखौं, कोभिड—१९ अरु कसैबाट तपाईंमा सर्न सक्छ र तपाईं आफैले कुनै लक्षणहरु नदेखिँदै अरुलाई पनि सार्न सक्ने जोखिम हुन्छ । । जोखिम मापनका लागि तलका तीन प्रश्नहरुको उत्तर छान्नुहोस्:
1. १ के तपाईले तल दिइए मध्ये कुनै अनुभव गर्नुभएको छ
2. २. पछिल्लो १४ दिनमा के तपाईं कोहि कोभिड—१९ पक्का भएको बिरामीको नजिकमा आउनुभएको थियो ?
3. ३. पछिल्लो १४ दिनमा के तपाईं कुनै स्वास्थ संस्थामा जानुभएको वा काम गर्नुभएको थियो ?
तपाईंले स्वास्थ संस्थामा बुकिङ्ग गर्न सक्नुहुन्छ ।. अगाडि बढ्नका लागि तल क्लिक गर्नुहोस्ः
कोभिड—१९ को सन्देश
: कोभिडको महामारीको समयमा सुरक्षित रहनका लागि तपाईंलाई स्वास्थ्य संस्थामा सेवाहरु बुकिङ्ग नगरेको नै राम्रो । तर हामी तलाईंलाई निम्न विकल्पहरु दिन चाहन्छौं ।
कोभिड १९ का बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् here:www.covid19.mohp.gov.np